इजिप्टका विदेशमन्त्री समेह शौकरी र संयुक्त राष्ट्र संघको विशेष प्रतिवेदकबीच कब्जा गरेको प्यालेस्टाइन क्षेत्रमा मानवअधिकारको अवस्थाका बारेमा आईतवार कायरोमा जारी इजरायली आक्रमणको बीचमा प्यालेस्टिनीहरूको मानवीय पीडालाई कम गर्ने उपायहरूबारे छलफल भएको छ ।