नगरपालिकाले फोहोर नउठाएपछि विकराल बन्दै गाजावासीको स्वास्थ्य समस्या

बैशाख ११, २०८१ मंगलबार
नगरपालिकाले फोहोर नउठाएपछि विकराल बन्दै गाजावासीको स्वास्थ्य समस्या

दक्षिणी गाजामा नगरपालिकाका सेवाहरू ठप्प हुँदा बासिन्दाहरू बढ्दो फोहोरको सामना गर्न बाध्य भएका छन् । ४५ वर्षीय इमाद अदुल रहमानले घरको फोहोर फाल्न दैनिक दुई किलोमिटर पैदल यात्रा गर्नुपर्ने समस्या रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images