कुटनीतिक सम्बन्धको शतवार्षिकी मनाउन जर्मन राष्ट्रपति टर्कीमा
बैशाख ११, २०८१ मंगलबार
दुई देशबीचको कुटनीतिक सम्बन्धको शताब्दीको उपलक्ष्यमा जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयरले सोमवार टर्कीको तीन दिने औपचारिक भ्रमण शुरु गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।