केन्यामा भारी वर्षाको कारण ३८ जना बढीको मृत्यु

बैशाख १३, २०८१ बिहीबार
केन्यामा भारी वर्षाको कारण ३८ जना बढीको मृत्यु

केन्यामा भारी वर्षाका कारण ३८ जना भन्दा बढीको ज्यान गएको छ । पूर्वी अफ्रिकी देश केन्यामा व्यापार, व्यवसायहरु समेत अवरुद्ध भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images