टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्की र जर्मनीबीच रक्षा उद्योगमा थप सहयोगको लागि आह्वान गर्नुभएको छ । एर्दोगानले आफ्ना जर्मन समकक्षी फ्रान्क–वाल्टर स्टाइनमेयरसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।