तान्जानियामा अविरल वर्षापछि आएको बाढीका कारण १५५ जनाको मृत्यु, २३६ घाइते
बैशाख १५, २०८१ शनिबार
तान्जानियामा जारी मुसलधारे वर्षाका कारण आएको बाढीका कारण १ सय ५५ जनाको मृत्यु भएको छ भने २३६ जना घाइते भएका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।