डार्डानेलेस स्ट्रेटमा कार्गो जहाज आगलागी भएपछि सामुन्द्रिक यातायात अवरुद्ध
बैशाख १५, २०८१ शनिबार
टर्कीएको उत्तरपश्चिमी प्रान्त क्यानाक्कलेको डार्डानेलेस स्ट्रेटमा सुक्खा कार्गो जहाजमा आगलागी भएपछि जलमार्गमा समुन्द्री यातायात अवरुद्ध भएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।