यमनका हुथी विद्रोहीहरूद्वारा अमेरिकी जासुसी ड्रोन खसालेको भिडियो सार्वजनिक
बैशाख १७, २०८१ सोमबार
यमनको हुथी समूहले उत्तरी यमनी प्रान्त सादामा अमेरिकी जासुसी ड्रोनलाई खसालेको भिडियो सार्वजनिक गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।