रुससँग सम्बन्ध बिस्तार गर्न इच्छुक छौँः सुडान

बैशाख १८, २०८१ मंगलबार
रुससँग सम्बन्ध बिस्तार गर्न इच्छुक छौँः सुडान

सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बलका जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले दुई देशको साझा हितको लागि रुससँग सम्बन्ध बढाउन सुडान इच्छुक रहेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images