अमेरिकामा प्यालेस्टिनी समर्थक प्रदर्शनकारी प्रहरीबीच झडप, ४० भन्दा बढी पक्राउ

बैशाख १९, २०८१ बुधबार
अमेरिकामा प्यालेस्टिनी समर्थक प्रदर्शनकारी प्रहरीबीच झडप, ४० भन्दा बढी पक्राउ

अमेरिकाको टेक्सास राज्यको अस्टिनस्थित युनिभर्सिटी अफ टेक्सासको क्याम्पसमा प्रहरी र प्यालेस्टिनी समर्थक प्रदर्शनकारीबीच झडप भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images