२०२३ मा उज्वेकिस्तानमा विदेशी लगानी दोब्बर

बैशाख २१, २०८१ शुक्रबार
२०२३ मा उज्वेकिस्तानमा विदेशी लगानी दोब्बर

उज्वेकिस्तानको अर्थतन्त्र हालैका वर्षहरूमा बढेको छ । गत वर्षको तुलनामा विदेशी लगानी झन्डै दोब्बर भएको राष्ट्रपति शावकट मिर्जियोयेभले बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images