अप्रिलमा भारतद्वारा वस्तु तथा सेवा करको रुपमा २५.१६ बिलियन अमेरिकी डलर सङ्कलन
बैशाख २१, २०८१ शुक्रबार
भारतको वित्त मन्त्रालयले अप्रिलमा कुल वस्तु तथा सेवा कर (जीएसटी) को रूपमा रेकर्ड २५.१६ बिलियन अमेरिकी डलर सङ्कलन भएको जनाएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।