टर्की विश्वविद्यालयका विद्यार्थीले निकाले इजरायल बिरोधी ¥याली

बैशाख २१, २०८१ शुक्रबार
टर्की विश्वविद्यालयका विद्यार्थीले निकाले इजरायल बिरोधी ¥याली

टर्की विश्वविद्यालयका विद्यार्थीहरूले बिहीवार गाजापट्टीमा इजरायलको आक्रमणको बिरोध गर्न र संयुक्त राज्य अमेरिकामा कलेज क्याम्पसहरूमा प्यालेस्टिनी समर्थक जुलुसहरूको समर्थन गर्न जुलुस निकालेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images