टर्कीले एस–४०० मिसाइल प्रणाली अरू कुनै देशलाई हस्तान्तरण नगर्ने
बैशाख २२, २०८१ शनिबार
टर्कीका रक्षामन्त्री यासर गुलरले रुसी निर्मित एस–४०० मिसाइल प्रतिरक्षा प्रणाली युक्रेन लगायत अन्य कुनैपनि देशमा हस्तान्तरण गर्ने सम्भावनालाई अस्वीकार गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।