इयुले लेबनानलाई १ अर्ब युरो सहयोग गर्ने

बैशाख २३, २०८१ आइतबार
इयुले लेबनानलाई १ अर्ब युरो सहयोग गर्ने

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले २०२४ देखि २०२७ सम्म लेबनानका लागि १–बिलियन–यूरो (लगभग १.०७ बिलियन अमेरिकी डलर) आर्थिक सहायता प्याकेज घोषणा गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images