मञ्जश्री अन्तर्राष्ट्रिय अल्ट्रा टे«ल रेस फागुन तेस्रो साता हुने

फाल्गुण ३, २०७९ बुधबार
मञ्जश्री अन्तर्राष्ट्रिय अल्ट्रा टे«ल रेस फागुन तेस्रो साता हुने

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र स्वतन्त्र सामाजिक प्रतिस्ठान पोखराको संयुक्त आयोजना हुने तेस्रो संस्करणको मञ्जुश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस फागुनको तेस्रो साता हुने भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images