नेता र कलाकारहरुबीच मैत्रीपूर्ण फुटबल

फाल्गुण ३, २०७९ बुधबार
नेता र कलाकारहरुबीच मैत्रीपूर्ण फुटबल

केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटनअघि नेता र कलाकारहरु मिलेर फुटबल खेलेका छन् ।  आयोजक युवा संघको पहलमा कलाकारहरु र राजनीतिक दलका नेताहरुबीच मैत्रपूर्ण फुटबल भएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images