राफाह आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अमेरिकाले इजरायललाई हतियार ढुवानी रोक्यो

बैशाख २७, २०८१ बिहीबार
राफाह आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अमेरिकाले इजरायललाई हतियार ढुवानी रोक्यो

संयुक्त राज्य अमेरिकाले इजरायली सेनाद्वारा रफाहमा ठूलो मात्रामा सैन्य कारबाहीले नागरिकको ज्यान गुमाइरहेकोप्रति चिन्ता व्यक्त गर्दै इजरायललाई केही अवधिको लागि हतियार सहायताको ढुवानी रोकेको जनाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images