भारतमा आम निर्वाचनको तेस्रो चरणमा मतदान जारी

बैशाख २७, २०८१ बिहीबार
भारतमा आम निर्वाचनको तेस्रो चरणमा मतदान जारी

भारतमा तेस्रो चरणको निर्वाचनको मतदान शुरु भएको छ । ११ राज्य र केन्द्र शासित प्रदेशहरूमा फैलिएका ९३ निर्वाचन क्षेत्रहरूमध्ये, लाखौं मतदाताहरूले मतदान केन्द्रहरूमा लाइन बसेर मतदान गरेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images