इजिप्ट र जोर्डनद्वारा रफाहमा इजरायली आक्रमणबिरुद्ध चेतावनी
बैशाख २८, २०८१ शुक्रबार
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र जोर्डनका प्रधानमन्त्री बिशेर खसावनेहले प्यालेस्टाइनी शहर रफाहमा जारी इजरायली सैन्य कारबाहीको मानवीय विपत्तिको विरुद्ध चेतावनी दिनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।