म्यानमारले आर्थिक वर्ष २०२४–२५ को पहिलो महिनामा ११ लाख टनभन्दा बढी चामल निर्यात ग¥यो

बैशाख २८, २०८१ शुक्रबार
म्यानमारले आर्थिक वर्ष २०२४–२५ को पहिलो महिनामा ११ लाख टनभन्दा बढी चामल निर्यात ग¥यो

म्यानमार धान महासंघले हालै जारी गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२४–२५ को पहिलो महिना अप्रिलमा म्यानमारले ११ लाख १८ हजार ६२ टन चामल निर्यात गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images