संयुक्त राष्ट्र संघको महासभाद्वारा प्यालेस्टाइनको संयुक्त राष्ट्र संघको सदस्यताको  प्रश्तावलाई समर्थन

बैशाख २९, २०८१ शनिबार
संयुक्त राष्ट्र संघको महासभाद्वारा प्यालेस्टाइनको संयुक्त राष्ट्र संघको सदस्यताको  प्रश्तावलाई समर्थन

संयुक्त राष्ट्र महासभाले शुक्रवार प्यालेस्टिनीलाई संयुक्त राष्ट्रको पूर्ण सदस्य बन्नको लागि योग्यताको रूपमा मान्यता दिँदै र सुरक्षा परिषद्लाई यस विषयमा अनुकुलताका साथ पुनर्विचार गर्न सिफारिस गर्दै समर्थन गर्ने प्रश्ताव पारित गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images