रुसको सेन्ट पिटर्समा बस दुर्घटनाः मृतकको संख्या ७ पुग्यो

बैशाख २९, २०८१ शनिबार
रुसको सेन्ट पिटर्समा बस दुर्घटनाः मृतकको संख्या ७ पुग्यो

रुसको सेन्ट पिटर्समा यात्रुवाहक बस नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ । बस शुक्रवार राति नदीमा खसेर दुर्घटना भएको रूसी अनुसन्धान समितिले बताएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images