मिशुस्टिन रुसको प्रधानमन्त्रीमा पुनः नियुक्त

बैशाख २९, २०८१ शनिबार
मिशुस्टिन रुसको प्रधानमन्त्रीमा पुनः नियुक्त

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रवार एक अध्यादेशमा हस्ताक्षर गर्दै मिखाइल मिशुस्टिनलाई प्रधानमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images