इजिप्ट, जोर्डन, युएईले संयुक्त रुपमा गाजामा मानवीय सहायता पु¥याए
बैशाख ३०, २०८१ आइतबार
इजिप्टको सशस्त्र बलले इजिप्ट, जोर्डन र संयुक्त अरब इमिरेट्स (युएई) ले गाजापट्टीमा संयुक्त रूपमा मानवीय सहायता पु¥याएको घोषणा गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।