न्यु डायमण्ड कप यु–१८ प्रतियोगितामा १० देखि १२ टोली सहभागि हुने

फाल्गुण ४, २०७९ बिहीबार
न्यु डायमण्ड कप यु–१८ प्रतियोगितामा १० देखि १२ टोली सहभागि हुने

फागुन  दोस्रो साताबाट आयोजना हुने वागमती प्रदेश न्यु डायमण्ड कप यु–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा १० देखि १२ टोलीले सहभागिता जनाउने भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images