एशियन गेम्स फन रन शुक्रवार ललितपुरको मंगलबजार स्थित पाटन दरबार स्क्वायरमा आयोजना हुने भएको छ ।
नेपाल ओलम्पिक कमिटी एनओसीले बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै एशियन गेम्स फन रन हुने जनाएको हो ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।