टर्की र अजरबैजानद्वारा प्राकृतिक ग्यास क्षेत्रमा सहयोग गर्न हस्ताक्षर

जेठ २, २०८१ बुधबार
टर्की र अजरबैजानद्वारा प्राकृतिक ग्यास क्षेत्रमा सहयोग गर्न हस्ताक्षर

टर्कीका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री अल्परस्लान बायराक्तार र भ्रमणमा रहेका अजरबैजानी अर्थमन्त्री मिकाइल जबारोभले इस्तानबुलमा प्राकृतिक ग्यासको क्षेत्रमा सहयोग बढाउने सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images