इण्डोनेसियाको लाभा बाढीमा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो
जेठ २, २०८१ बुधबार
इण्डोनेसियामा लाभा बाढीबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । अन्य २२ जना अझै बेपत्ता भएको बताइएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।