बैंकहरुबिरुद्ध उद्योगी, व्यवसायीहरुको बिरोध प्रदर्शन

फाल्गुण ५, २०७९ शुक्रबार
बैंकहरुबिरुद्ध उद्योगी, व्यवसायीहरुको बिरोध प्रदर्शन

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुबिरुद्ध बिरोध प्रदर्शन गरेको छ ।  शुक्रवार उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु बिरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images