इजरायली हवाई आक्रमणमा मध्य गाजा शरणार्थी शिविरमा ४० जनाको मृत्यु

जेठ ३, २०८१ बिहीबार
इजरायली हवाई आक्रमणमा मध्य गाजा शरणार्थी शिविरमा ४० जनाको मृत्यु

मध्य गाजापट्टीमा रहेको नुसेरात शरणार्थी शिविरमा मध्यरातमा इजरायली बमबारीमा कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्यालेस्टाइन श्रोतले बताएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images