अफगानिस्तानमा बाढीले ४० हजार बालबालिकालाई घरबार बिहीन

जेठ ३, २०८१ बिहीबार
अफगानिस्तानमा बाढीले ४० हजार बालबालिकालाई घरबार बिहीन

गत हप्ताको भारी वर्षा र बाढीका कारण उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा करिव ४० हजार बालबालिकाहरु घरबार बिहीन भएका छन् । धेरैले आफ्नो घर मात्र नभई आफ्नो विद्यालय र खेल्ने ठाउँहरू पनि गुमाएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images