‘एशियन गेम्स फर फन’ सम्पन्न

फाल्गुण ५, २०७९ शुक्रबार
‘एशियन गेम्स फर फन’ सम्पन्न

हानचोउ एशियाली खेलकुदको प्रवद्र्धन तथा सफलताका कामना गर्दै शुक्रवार ‘एशियन गेम्स फर रन’ आयोजना सम्पन्न भएको छ । एशियाली खेलकुदको १९ औं संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुँदैछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images