नेपालको लगातार दोस्रो जित

फाल्गुण ५, २०७९ शुक्रबार
नेपालको लगातार दोस्रो जित

दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले अर्धशतकीय पारी खेलेपछि शुक्रवार नेपालले राधानीमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रृंखला अन्तर्गत स्कटल्याण्डबिरुद्धको पहिलो खेलमा ३ विकेटको जित सहज जित निकालेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images