सीता उत्पत्ति दिवस एवं जानकी नवमी पर्व हर्षोल्लासपूर्वक मनाइयो
जेठ ४, २०८१ शुक्रबार
प्रत्येक वर्ष जस्तै वैशाख शुक्ल नवमी तिथिका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जानकी नवमी पर्व शुक्रवार श्रद्धा भक्तिपूर्वक मनाइएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।