महिला ट्वान्टी–२० क्रिकेटको फाइनलमा सुदूरपश्चिम र एपिएफ भिड्ने
जेठ ४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेश शुक्रवार वागमती प्रदेशमाथि रबाफिलो जित निकाल्दै ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।