गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँः सांसद पाण्डे
जेठ ४, २०८१ शुक्रबार
नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले संसदीय छानविन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्न सहमत नभए उहाँ संलग्न सहकारीको नाम राख्नुपर्ने बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।