हंगेरी र सर्बियाबीच सम्बन्ध सुदृढ गर्ने प्रतिवद्धता
जेठ ५, २०८१ शनिबार
हंगेरीका विदेश मामिला र व्यापारमन्त्री पिटर सिज्जार्टोले बढेको क्षेत्रीय तनावको बीचमा सर्बियासँग आफ्नो देशको गठबन्धनको महत्वमा जोड दिनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।