राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा इरानी राष्ट्रपतिको निधनमा शोक व्यक्त

जेठ ८, २०८१ मंगलबार
राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा इरानी राष्ट्रपतिको निधनमा शोक व्यक्त

संयुक्त राष्ट्र सुरक्षा परिषद्का सदस्यहरूले इरानी राष्ट्रपति इब्राहिम राइसी, विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र आईतवारको हेलिकप्टर दुर्घटनामा अन्य यात्रुहरूको मृत्युको शोकमा एक मिनेट मौन धारण गरेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images