आईसीसी अभियोजकद्वारा इजरायली र हमास नेताहरूलाई पक्राउ पुर्जीको आवेदन
जेठ ८, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र तीन हमास नेताहरूसहित दुई इजरायली सरकारी अधिकारीहरूको लागि गिरफ्तारी वारेन्टको लागि आवेदन दिएका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।