रुसी सम्पती रोक्का गर्न ईयु सहमत

जेठ ९, २०८१ बुधबार
रुसी सम्पती रोक्का गर्न ईयु सहमत

युरोपेली संघ (इयु) काउन्सिलले इयु सदस्य राष्ट्रहरूका मन्त्रीहरूले युक्रेनको सैन्य प्रयासलाई समर्थन गर्न रसियाको केन्द्रिय बैंकको रोक्का गरिएको सम्पतीबाट प्राप्त रकम प्रयोग गर्न सहमत भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images