अरब लिगका प्रमुखद्वारा प्यालेस्टाइनलाई मान्यता दिने निर्णयको स्वागत

जेठ १०, २०८१ बिहीबार
अरब लिगका प्रमुखद्वारा प्यालेस्टाइनलाई मान्यता दिने निर्णयको स्वागत

अरब लिगका महासचिव अहमद अबोल घितले नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने निर्णयको स्वागत गर्दै यसलाई महत्वपूर्ण कदमको रुपमा चित्रण गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images