संयुक्त राष्ट्रसंघको अदालतद्वारा इजरायललाई रफाहमा सैन्य कारबाही रोक्न आदेश
जेठ १२, २०८१ शनिबार
अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले शुक्रवार इजरायललाई रफाहमा आफ्नो सैन्य आक्रमण तत्काल प्रभावबाट रोक्न आदेश दिएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।