टर्की प्प्रहरीद्वारा विद्रोहमा संलग्न भएको आरोपमा ११ महिनामा ८ हजार भन्दा बढी संदिग्ध पक्राउ

जेठ १२, २०८१ शनिबार
टर्की प्प्रहरीद्वारा विद्रोहमा संलग्न भएको आरोपमा ११ महिनामा ८ हजार भन्दा बढी संदिग्ध पक्राउ

गत ११ महिनामा टर्किएले कुल ८ हजार १५३ संदिग्धहरूलाई हिरासतमा लिएको जनाएको छ । सन् २०१६ मा कू प्रयास गरेको र सञ्जालसँग कथित सम्बन्ध रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको एक क्याबिनेट मन्त्रीले बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images