इजिप्टद्वारा इजरायली आक्रमण रोक्न संयुक्त राष्ट्र अदालतले दिएको निर्णयको स्वागत

जेठ १२, २०८१ शनिबार
इजिप्टद्वारा इजरायली आक्रमण रोक्न संयुक्त राष्ट्र अदालतले दिएको निर्णयको स्वागत

इजिप्टले अन्तर्राष्ट्रिय न्यायालयले दिएको आदेशको स्वागत गरेको छ । जसले इजरायललाई दक्षिणी गाजान शहर रफाहमा तुरुन्तै आफ्नो सैन्य कारबाही रोक्न भनेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images