भारतको मनोरञ्जन पार्कमा आगलागी हुँदा मृत्यु हुनेको संख्या २८ पुग्यो

जेठ १४, २०८१ सोमबार
भारतको मनोरञ्जन पार्कमा आगलागी हुँदा मृत्यु हुनेको संख्या २८ पुग्यो

भारतको पश्चिमी राज्य गुजरातमा शनिवार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय दमकल विभागका अधिकारीले आईतवार बताएका छन् । मृत्यु हुनेमा नौ जना बालबालिका रहेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images