पाकिस्तानको पञ्जावमा भ्यान र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

जेठ १४, २०८१ सोमबार
पाकिस्तानको पञ्जावमा भ्यान र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा शनिवार एउटा ट्रेलर र भ्यान आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका उद्धार सेवाले जनाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images