गाजाको रफाहस्थित शिविरमा इजरायली आक्रमणः ४० जनाको मृत्यु
जेठ १४, २०८१ सोमबार
गाजा पट्टीको उत्तरपश्चिमी शहर रफाहमा आईतवार साँझ इजरायलले पालमा गरेको आक्रमणमा कम्तीमा ४० व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्यालेस्टिनी आधिकारिक समाचार संस्था वाफाले जनाएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।