लिथुआनियाको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति नौसेदा विजयी

जेठ १५, २०८१ मंगलबार
लिथुआनियाको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति नौसेदा विजयी

लिथुआनियाको राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति गितानास नौसेदा विजयी हुनुभएको छ । आफ्नो प्रतिद्वन्द्वी इन्ग्रिडा सिमोनिटेलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images