पपुवान्युगिनीः पहिरोमा २ हजार भन्दा बढी पुरिएको पुष्टि

जेठ १५, २०८१ मंगलबार
पपुवान्युगिनीः पहिरोमा २ हजार भन्दा बढी पुरिएको पुष्टि

पपुवान्युगिनी (पीएनजी) राष्ट्रिय प्रकोप केन्द्र (एनडीसी) ले एन्गा प्रान्तमा शुक्रवार गएको ठूलो पहिरोमा २ हजार भन्दा बढी मानिस पुरिएको पुष्टि गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images